उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
barnanmedia.com · Tue Jun 30 06:04:52 GMT 2026

उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ । पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको निधनले अदालत परिवार शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)