प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
ratopati.com · Mon Oct 12 04:39:15 GMT 2026

काठमाडौँ। विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि प्रस्तावित चार जनाविरुद्ध परेका उजुरीमाथि आज संसदीय सुनुवाइ हुँदै छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने कार्यसूची तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)