मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु न्याय : काठमाडौंको दायित्व

annapurnapost.com · Mon Oct 12 04:35:01 GMT 2026

नेपालले विदेशमा जलवायु न्याय मागिरहँदा काठमाडौंले देशभित्र प्रदूषण घटाउने र नागरिक जोगाउने जिम्मेवारी पूरा गर्नैपर्छ।

भदौ १० को भोटेकोशी–त्रिशूली बाढीले जीवन, जीविका र सम्पदा उजाड्यो। देवीघाटमा पुगेको क्षति र बेत्रावतीको सन्धिशिला बगेको घटनाले इतिहास र आस्थामा पनि चोट पु¥यायो। असोज १९ सम्म उपलब्ध विवरणअनुसार कम्तीमा १ हजार ४ सय ५५ जनाको मृत्यु भएको थियो भने ५ हजार २ सय ८५ जना बेपत्ता थिए। पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक सरकारी अनुमान छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)