चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरू
clickmandu.com · Mon Oct 12 04:35:35 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । वर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।
बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)