कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित
nepalsamaya.com · Fri Nov 26 00:34:22 GMT 2021
बुटवल-
नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिकपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन, ‘यो निर्वाचनबाट, खटेर, कसैको काम गरेर, अहोरात्र सेवा गरेर, इमान्दारीपूर्वक राजनीतिक योगदान र समर्पणबाट मात्र पार्टीको निर्वाचनमा विजेता बन्न सकिँदैन भन्ने पूर्ण अनुभूती भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)