मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सी आबद्ध टीम पीएसजीले साउदीमा खायो रातो कार्ड

news24nepal.tv · Fri Jan 20 01:03:35 GMT 2023

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मेलित साउदी अरबको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच मैत्रिपूर्ण खेल सम्पन्न भएको छ ।

गएराति भएको उक्त मैत्रिपूर्ण खेलमा पीएसजी विजयी भएको छ । उसले साउदीको टोलीबिरु ५–४ गोलले जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)