मुम्बई प्रदर्शनपछि छुटेकी आमिर खानकी भतिजीले सार्वजनिक गरिन् यस्तो भिडियो
nagariknews.nagariknetwork.com · Mon Oct 12 04:41:46 GMT 2026

बलिउड अभिनेता आमिर खानकी भतिजी तथा अभिनेत्री जेन मेरी खानले मुम्बईमा प्रहरी नियन्त्रणमा परेपछि प्रहरी कारबाहीमाथि प्रश्न उठाउँदै भिडियो सार्वजनिक गरेकी छन्।
उनले आफ्नो हात, औँला र खुट्टामा देखिएका दाग देखाउँदै भिडियो सार्वजनिक गरेकी हुन्। आइतबार इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा उनले मानिसहरूलाई डराउने प्रयासले अन्ततः उनीहरूलाई झन् निडर बनाउन सक्ने आशय व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)