हतुवागढीका सबै सामुदायिक विद्यालयमा घेराबारा
deshsanchar.com · Mon Oct 12 02:04:19 GMT 2026

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)