कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त मालढुंगा पुलको मर्मत गरिँदै
deshsanchar.com · Mon Oct 12 02:46:51 GMT 2026

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मालढुंगा पुल मर्मतको काम तीव्र गतिमा भइरहेको छ। पर्वत–बागलुङ जोड्ने पुल १४ दिनदेखि ठप्प हुँदा बागलुङसहित पश्चिम नेपालमा सञ्चालन हुने यातायात प्रभावित भएका छन्। पुलको पर्वत खण्डमा पहुँचमार्ग नदीले कटान गर्दा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)