हराउन थाले दसैँका परम्परागत पिङ
deshsanchar.com · Mon Oct 12 04:08:12 GMT 2026

डडेल्धुरा – नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ। आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर-घरमा प्रवेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)