दसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड
deshsanchar.com · Mon Oct 12 03:49:49 GMT 2026

काठमाडौं – बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने श्रद्धालुको चहलपहल देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)