मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा नर्स ममता काफ्ले भट्ट बेपत्ता मुद्दा : श्रीमान् नरेशविरुद्धको सुनुवाइमा आमासहितका साक्षीले दिए बयान

swasthyakhabar.com · Mon Oct 12 04:54:35 GMT 2026

अमेरिका — नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या गरेको र शव लुकाएको आरोपमा श्रीमान् नरेश भट्टविरुद्ध अमेरिकाको भर्जिनियामा चलिरहेको मुद्दाको पहिलो साता आमासहितका साक्षीको बयानसँगै सकिएको छ। सन् २०२४ को गर्मीयाममा बेपत्ता भएकी २८ वर्षीया ममता अहिलेसम्म फेला परेकी छैनन्।

प्रिन्स विलियम काउन्टीमा जारी सुनुवाइमा अभियोजन पक्षले नरेशले योजनाबद्ध रूपमा पत्नीको हत्या गरेको दाबी गरेको छ। तर, प्रतिरक्षा पक्षले अभियोजनले वास्तविक प्रमाणभन्दा अनुमान र अड्कलबाजीका आधारमा मुद्दा अघि बढाउन खोजेको तर्क गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)