राफायल नाडाललाई १४औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि
Ujyaaloonline.com · Mon Jun 06 00:48:31 GMT 2022
स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले रुडलाई ६–३, ६–३ र ६–० को सेटमा पराजित गरे । यो जितसँगै नाडाल २२ औँ पटक एकल ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने खेलाडीसमेत बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)