भू–उपयोग नीति कार्यान्वनका विषयमा बुझाउँदै भोजपुर नगरपालिका
dcnepal.com · Wed Jan 18 16:46:18 GMT 2023
भोजपुर । जग्गा वर्गीकरणका विषयमा चर्चा चलिरहँदा भोजपुर नगरपालिकाले भू–उपयोग नीति कार्यान्वनका विषयमा सरोकारवालासँग अन्तर्क्रिया सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)