अनमोलको ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक
baahrakhari.com · Mon Oct 12 04:58:27 GMT 2026

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत छ ।
तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ । गीतमा सिनेमाका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडा फिचर्ड छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)