गगन कांग्रेसमा उदयशमशेर : बालकृष्ण खाण र पूर्णबहादुर खड्काको पनि विजय
barnanmedia.com · Mon Oct 12 05:00:29 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उदयशमशेर राणा महामन्त्रीमा निर्वाचित भएसँगै शेरबहादुर देउवा पक्षको पनि बलियो उपस्थिति देखिएको छ। गगन थापासँगको असहमतिका कारण देउवा, पूर्णबहादुर खड्का र बालकृष्ण खाण महाधिवेशनमा प्रत्यक्ष सहभागी नभए पनि राणाको विजयमा उनीहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो। गगन नेतृत्वको कांग्रेसमा आफ्नो प्रभाव कायम राख्न उनीहरूले भित्रभित्रै भूमिका खेलेका थिए।
बहालवाला महामन्त्री गुरुराज घिमिरेलगायतका उम्मेदवारलाई पछि पार्दै राणा आइतबार राति विजयी भएका हुन्। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दा राणाले २ हजार ३३० मत पाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)