सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता
ratopati.com · Mon Aug 10 15:45:58 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा गोली लागेर त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र सरकारबिच सातबुँदे सम्झौता भएको छ ।
सोमबार साँझ गृहमन्त्री सुधन गुरुङ, स्वाथ्यमन्त्री निशा मेहता र सांसद लाल विक्रम थापाको उपस्थितीमा सम्झौता भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)