इजरायल र लेबनानबीच ४५ दिने युद्धविराम
nepalviews.com · Sat May 16 01:29:25 GMT 2026

काठमाडौं । अमेरिकाले फेरि एक पटक इजरायल र लेबनानबीच युद्धविरामका लागि मध्यस्थता गरेको छ ।
अमेरिकाले दुवै देश ४५ दिनको युद्धविराममा सहमत भएको घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)