इराकले हान्यो लगातार दुई गोल, नेपाल पछाडि
dcnepal.com · Sat May 29 17:14:31 GMT 2021
काठमाडौं। नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा घरेलु टिम इराकले अग्रता बनाएको छ। खेलको ३० औं मिनेटमा नेपालका मनिस डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर त्यसको केही मिनेटमै इराकले लगातार दुई गोल गर्दै खेल ३–२ को अस्थामा पुर्यायो।
खेलको ६ औं मिनेटमा इराकले पहिलो गोल गरेर अग्रता लिएको थियो भने ८ औं मिनेटमा इराकी खेलाडीले आत्मघाति गोल गर्दै नेपालाई एक गोल उपहार दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)