मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनायो : थापा

nagariknews.nagariknetwork.com · Mon Oct 12 05:17:25 GMT 2026

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको महाधिवेशनमा गुरु घिमिरे र जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयलाई लिएर व्यंग्य गरेका छन्।

थापाले कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो...! सुध्रिएको र बिग्रिएको विवेक बुझ्नै कठीन! विजोग यस्तै अवस्थालाई भनिएको होला!'

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)