प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिमा छलफल जारी
onlinekhabar.com · Mon Oct 12 05:15:37 GMT 2026

२६ असोज, काठमाडौं । १३ जना प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ ।
प्रस्तावित सबै राजदूतविरुद्ध उजुरी परेको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा तीन वटा उजुरी छ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)