हराउन थाले दसैँका परम्परागत पिङ
reportersnepal.com · Mon Oct 12 05:23:30 GMT 2026

डडेल्धुरा, २६ असोज । नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ ।
मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरु होस् यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्म घर फर्किरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)