मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पदमा नरहे पनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : सुनील शर्मा

hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवार डा. सुनील शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले महाधिवेशनबाट निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरूलाई अग्रिम बधाई तथा शुभकामना दिएका छन्। साथै, आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिहरू तथा चुनावी अभियानमा अहोरात्र साथ र सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरूप्रति उनले आभार प्रकट गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)