बास्केटबलमा तेजस्वी, पिपुल्स र काठमाडौं भ्याली विजयी
ekantipur.com · Mon Aug 10 16:04:33 GMT 2026
बास्केटबलमा तेजस्वी, पिपुल्स र काठमाडौं भ्याली विजयी
तेजस्वीले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई २२–१३ ले हरायो । तेजस्वीका सुवर्ण गौतमले १२ स्कोर गरे । नीरज तामाङको १५ स्कोर सहयोगमा महामञ्जुश्रीले नेपालयलाई २८–२० ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)