खुला सहमहामन्त्रीमा १९८९ मत गन्दा खतिवडा र शिवाकोटीको अग्रता कायमै
ratopati.com · Mon Oct 12 05:32:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको खुला सहमहामन्त्रीको १९८९ मत गन्दासम्म रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन् ।
दुई पदका लागि भएको निर्वाचनमा ९ जना उम्मेदवार छन् । त्यसमा पहिलो नम्बरमा खतिवडा छन् । उनले ९१७ मत ल्याएका छन् । दोस्रोमा रहेका शिवाकोटीको ६५३ मत छ । तेस्रोमा डिल्लीराज सुवेदीले ५०० मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)