मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले कान्ति लोकपथ अवरुद्ध

canadanepal.com · Tue Jun 30 06:18:49 GMT 2026

मकवानपुर - हेटौँडा-काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)