मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
ratopati.com · Mon Oct 12 05:37:35 GMT 2026

पाँचथर । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ।
पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)