शिकार खेल्न जाँदा गोली लागेर एकको मृत्यु, तीन शिकारी पक्राउ
nagariknews.nagariknetwork.com · Sun Apr 13 17:34:44 GMT 2025

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवामा शिकार खेल्न गएका व्यक्तिहरुले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ।
२८ वर्षीय समुन्द्र गाहा मगर को बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)