नयाँ कम्पनीले धानेको नेप्से सूचक, कस्तो छ नेप्सेको यथार्थ ?
ratopati.com · Mon Oct 12 05:44:46 GMT 2026

काठमाडौँ । २०७८ असार मसान्तमा नेपालको पुँजीबजार २८८३.३८ विन्दुमा थियो । त्यतिबेला कुल बजार पुँजीकरण ४० खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ हुनका साथै सूचीकृत सेयरको संख्या ५ अर्ब ८२ करोड ७७ लाख कित्ता थियो ।
झन्डै सवा वर्षपछि अहिले बजारमा त्यतिबेला सूचीकृत २१९ वटै कम्पनीको हिसाब गर्ने हो भने ३१ खर्ब ८२ अर्ब रुपैयाँ हुन्छ । त्यतिबेला ७ अर्ब १८ करोड ३८ लाख कित्ता सेयर सूचीकृत थियो । यो हिसाबले तत्कालीन रुपमा सूचीकृत कम्पनीको मात्रै परिसूचक बनाउने हो भने १९५० हाराहारीमा सूचक आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)