मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित

nepalnews.com · Mon Oct 12 05:41:50 GMT 2026

पाँचथर। पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उदगम खण्ड कालोपत्र गर्ने काम अझै अनिश्चित रहेको छ। निर्माण कम्पनीको लापरवाहीका कारण पाँचथरमा पर्ने उक्त सडक अलपत्र परेको हो। ठेक्का लागेको ६ वर्ष बित्न लाग्दा समेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। तीन वटा प्याकेजमध्ये एउटाको ठेक्का रद्द गरिएको छ।

मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)