कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
nepalviews.com · Mon Oct 12 05:44:56 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ।
पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। दुई जना निर्वाचित हुने सहमहामन्त्रीमा ९ जना प्रतिस्पर्धामा छन् । खतिवडाले फराकिलो मतान्तरसहित अग्रता बनाउँदा अजयबाबु शिवाकोटी दोस्रो स्थानमा छन् । शिवाकोटीलाई डिल्ली सुबेदीले पछ्याइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)