मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युनाइटेडमाथि वायर्नको रोमाञ्चक जित

onlinekhabar.com · Thu Sep 21 00:37:55 GMT 2023

४ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत समूह ए को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

७ गोल भएको खेलमा वायर्नले युनाइटेडलाई ४-३ ले हरायो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)