मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सर्वोच्च शिखर आरोहण प्रयासका १०० वर्ष : सगरमाथामा करिब ३०० शव र १८० टन फोहोर

nayapatrikadaily.com · Wed Mar 31 00:15:00 GMT 2021

सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर संकलन गर्ने सेनाको तयारी, ३८ सैनिक र ७४ शेर्पाको टोली तालिममा

ठीक १०० वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो । सन् १९२४ मा आरोहणमा गएको अमेरिकी टोलीका दुई सदस्य २७ हजार ६ सय फिटको उचाइमा पुगेर बेपत्ता भए । जिएल मालोरीको शव ७५ वर्षपछि सन् १९९९ मा भेटियो भने एन्ड्र्यु अरभिनको शव अहिलेसम्म बेपत्ता छ । सगरमाथामा अहिलेसम्म तीन सय ५० को मृत्यु भएको छ, जसमध्ये करिब तीन सय शव हिउँमै रहेको अनुमान छ । सगरमाथासहित अन्य ६ हिमालमा रहेका शव र फोहोर संकलन गर्न नेपाली सेनाले डेढमहिने अभियान सञ्चालन गर्दै छ । यसपटक ३५ टन फोहोर संकलन गर्ने लक्ष्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)