उपसभापतिमा पराजित भट्टराईले भने– बाँकी समय अझ धेरैको भरोसा जित्न खर्चनेछु
ratopati.com · Mon Oct 12 05:52:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।
उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भए पछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)