कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
arthadabali.com · Mon Oct 12 05:51:40 GMT 2026

काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम यस्तो छः १. रामहरि खतिवडा – ९१७ २. अजय शिवाकोटी – ६५३ ३. डिल्लीराज सुवेदी – ५०० ४. देवेन्द्रराज कँडेल – ३९५ ५. विकास कोइराला – ३३० ६. राजिव ढुंगाना – २९३ ७. अमृतकुमार अर्याल – २०४ ८. रमेशप्रसाद धमला – २४४ ९. विमलराज क्षेत्री – ७२
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)