प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्ता नै सम्पर्कविहीन भएपछि…
reportersnepal.com · Mon Oct 12 05:55:18 GMT 2026

काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल गर्न बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा उजुरीकर्ताहरू अनुपस्थित भएका छन् । उजुरीकर्ताहरू अनुपस्थित भएपछि सुनुवाइ प्रक्रिया अघि बढाउनै चुनौती देखिएको छ ।
प्रस्तावित राजदूतविरुद्ध चार जनाले सातवटा उजुरी दिएका थिए । तर, समितिले छलफलका लागि बोलाउँदा अधिकांश उजुरीकर्ता उपस्थित नभएपछि थप प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)