मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिका जोखिमपूर्ण भवनमा

gorkhapatraonline.com · Sat Sep 10 00:42:09 GMT 2022

चरीकोट समाचारदाता

चरीकोट, भदौ २५ गते । दोलखा सदरमुकाम चरीकोटबाट करिब दुई किलोमिटर तल लामोसाँघु–जिरी सडकमुनि भूकम्पले जीर्ण बनेको भवन रहेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने भवन भित्र हेर्दा भने ठाउँ–ठाउँमा चिरिएको छ । यसै भवनमा खोखिमपूर्ण तवरले गौरीशङ्कर बालगृह चलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)