प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई डिपोर्ट गरिएको थियो कि थिएन भन्ने तथ्य मगाउँदै समिति
setopati.com · Mon Oct 12 05:56:00 GMT 2026

साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई विगतमा डिपोर्ट गरिएको थियो कि थिएन भन्नेबारे संसदीय सुनुवाइ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग विवरण माग्ने भएको छ।
सुनारलाई डिपोर्ट गरिएको भन्ने उजुरी परेपछि समितिले यसबारे तथ्य बुझ्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)