कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता
bishowkhabar.com · Mon Oct 12 06:03:35 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा ९१७ मतसहित पहिलो स्थानमा छन् ।
अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)