धनकुटा महोत्सवमा झडप : बालबालिका र महिलासहित केही घाइते
Ujyaaloonline.com · Sun Jan 29 00:46:59 GMT 2023
धनकुटा - धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित केही दर्शक घाइते भएका छन् ।
गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अरु केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)