कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु
onlinekhabar.com · Mon Oct 12 06:00:36 GMT 2026

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्।
हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ५०० मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)