कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने: अझै धेरै साथीको भरोसा जित्न बाँकी छ
nepallive.com · Mon Oct 12 06:08:10 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।
१५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)