कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरिको अग्रता, पछ्याउँदै अजयबाबु
clickmandu.com · Mon Oct 12 06:08:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ।
पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)