सरकारले कारोबारमा रोक लगाए पनि बजारमा प्लाष्टिकका फूलमाला उत्तिकै
Ujyaaloonline.com · Sat Oct 22 01:27:33 GMT 2022
काठमाण्डाै – सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ ।
तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)