मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्रीमा पराजित सुनिल शर्माले भने- पदमा नरहे पनि जनताको सेवामा लागिरहन्छु

kalakarmi.com · Mon Oct 12 06:13:39 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भएपनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)