सुदूरपश्चिममा नवरात्रिको रौनक, पुर्ख्यौली थलो फर्किने बढे
ekantipur.com · Mon Oct 12 06:13:34 GMT 2026

सुदूरपश्चिममा नवरात्रिको रौनक, पुर्ख्यौली थलो फर्किने बढे
रोजगारी, अध्ययन र अन्य कामले टाढिएका परिवारजन नवरात्रि मनाउन गाउँ फर्किएपछि पहाडी जिल्लाका पुर्ख्यौली थलोमा पुरानो रौनक फर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)