बाइडेनले युक्रेनका लागि ३३ अर्ब डलर मागे
baahrakhari.com · Thu Apr 28 17:05:00 GMT 2022
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि सैन्य, आर्थिक र मानवीय सहयोगका लागि कंग्रेससँग ३३ अर्ब डलर माग गरेका छन् । यद्यपि उनले अमेरिकाले रुसमाथि आक्रमण नगर्ने अडान दोहोर्याएका छन् ।
युक्रेनलाई बलियो बनाउन आफ्नो प्रस्तावलाई कंग्रेसले अनुमोदन गर्नैपर्ने बाइडेनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)