मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करुणको शानदार ब्याटिङका बाबजुद दिल्लीको पहिलो हार, मुम्बईको दोस्रो जित

onlinekhabar.com · Sun Apr 13 18:11:40 GMT 2025

३१ चैत, काठमाडौं । करुण नायरको शानदार ब्याटिङका बाबजुद दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ मा पहिलो हार बेहोरेको छ ।

आइतबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकाल्दा दिल्लीको अपराजित यात्रामा ब्रेक लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)