मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि ११ वटा केन्द्रबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

onlinekhabar.com · Mon Oct 12 06:14:57 GMT 2026

२६ असोज, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ ।

दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)