मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महामन्त्रीमा हारेपछि डा. सुनिल शर्माले भने- पार्टी रूपान्तरणको संकल्प यथावत छ

nepalpress.com · Mon Oct 12 06:21:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजित भएका डा. सुनिलकुमार शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्पलाई कमजोर नबनाएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै डा. शर्माले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)